दादुरा संक्रमण देखिएको गोकर्णेश्वरमा खोप अभियान

सोमबार गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल आफै गएर खोप अभियान  सुरु गरेका हुन्। सो स्कुलमा  हालसम्म ४ जना बालबालिकालाई दादुरा  पुष्टि भएको छ।

सम्बन्धित सामग्री

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण, जेठ २८ गतेदेखि खोप अभियान

सुर्खेत– सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । ६५ जना शङ्कास्पद बिरामीको चेकजाँच गर्दा पाँचजनामा दादुरा भेटिएको हो ।  वीरेन्द्रनगर र चिङ्गाडमा दुई–दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ ।  यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै […]

नेपालगञ्जमा रोकियो दादुरा संक्रमण

नेपालगञ्ज- नेपालगञ्जमा फैलिएको दादुरा संक्रमण रोकिएको छ। नयाँ बिरामी देखा पर्न छोडेसँगै २२ दिनसम्म निरन्तर चलेको खोप अभियान पनि स्थगित भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार पुस १२ गतेदेखि दादुरा संक्रमण फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान सञ्चालन गरिएको थियो। यो अवधिमा नेपालगञ्जमा २ सय २९ जना दादुरा संक्रमित फेला […]

दादुराविरुद्धको खोप अभियानको निरीक्षणमा मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणका लागि बाँकेमा थालिएको खोप अभियान प्रभावकारी भएको बताएका छन् । उनले  दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले  कुनै कसर बाकी नराख्नेसमेत बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको उच्च अधिकारीहरुको एक टोली शनिबारदेखि नेपालगञ्जमा आएर दादुरा–रुवेला प्रकोप फैलिएको अवस्था बुझिरहेको छ ।

थप ३० हजार डोज दादुराको खोप नेपालगञ्ज आइपुग्यो

नेपालगञ्ज – नेपालगञ्जमा दादुरा खोपको दायरा बढाउँदै लगिएको छ। दादुरा संक्रमण देखिएपछि तीन वटा वडाबाट सुरु गरिएको खोप अभियान १४ वटा वडा पुर्‍याइएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वडा छन्। दादुराविरुद्धको खोप मासिक रुपमै लगाइन्छ। तर यसमा छुटेका धेरै बालबालिकामा दादुरा देखिएपछि विशेष अभियानको रुपमा अहिले खोप लगाइएको छ। सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगञ्जका सबै वडामा […]

दादुराबाट ३६ बालबालिका संक्रमित, १० हजार जनालाई खोप लगाइने

काठमाडौँ : नेपालगञ्जमा तीव्र रूपमा फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न दादुराविरुद्धको खोप अभियान तीव्र पारिएको छ।दादुरा फैलिएको नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा स्थानीय तह, प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा खोप कार्यक्रम तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।उनका अनुसार हाल स्कुल र स्थानीय स्वास्थ्य संस्थालाई आधार मानेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई