जनतालाई होली नखेल्न प्रशासनको अनुरोध, उद्योगी व्यापारीसँग होली खेल्दै मुख्यमन्त्री !

१२ चैत, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा […]

सम्बन्धित सामग्री

१० सिटे भएपनि मुख्यमन्त्री पड्काइयो :  मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ढंग नहुँदा एमालेको दुई तिहाईको सरकार ढलेको बताएका छन् ।  तर, आफ्नो पार्टी एकीकृत समाजवादीको १० सिट हुँदा पनि मुख्यमन्त्री पाएको उनको भनाइ छ । प्रदेश १ को प्रदेशसभामा आज सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सरकार गठन भएको विषयलाई लिएर एमालेका सांसदहरुले पटकपटक घोचपेचको शैलीमा उत्रिएको पनि बताए । ‘सरकार गठन प्रक्रियाको विषयलाई लिएर पटकपटक घोचपेचको शैलीमा प्रतिपक्

एकै दिन दुई मुख्यमन्त्री परिवर्तन

प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका थिए । प्...

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

एमालेले पहिलो महिला मुख्यमन्त्री गुमायो, फेरि अर्को मुख्यमन्त्री पनि गुमाउँदै

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै एमालेले तीनवटा मुख्यमन्त्री पद गुमाउनु परेको हो । बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले […] The post एमालेले पहिलो महिला मुख्यमन्त्री गुमायो, फेरि अर्को मुख्यमन्त्री पनि गुमाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वाग्मतीमा शाक्य मुख्यमन्त्री

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको ...

मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् ।...

निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा नवनिर्वाचित मुख्यमन्त्री नेपालीलाई बधाई

काठमाण्डाै – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिनुभएको छ । नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेपछि गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिनुभएको हो । एमालेबाहेकका दलको समर्थनमा नेपाली कांग्रेसका नेपाली मुख्यमन्त्री बन्नुभएको हो ।

अल्पमतमै मुख्यमन्त्री!

‘उहाँ अल्पमतमा हुनुहुन्छ, अनि बहुमतको मुख्यमन्त्री हुँ भनेर कुन नैतिकताले भन्न सक्नु हुन्छ ?’ उनले भनिन् ‘उहाँ अनैतिक मुख्यमन्त्री हो ।’...