सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ पुनः बिक्री खूल्दै

सामलिङ्ग पावर कम्पनीले स्थगित आईपीओ शुक्रवारदेखि  पुनः बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको थियो । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न इलाममा निषेधाज्ञा लागू भएपछि कम्पनीको आईपीओ स्थगित भएको थियो । सोही आईपीओ निष्काशन भोलिदेखि खुला हुने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र ईलामका स्थानीय वासिन्दाहरुका लागि ५ करोड रुपैया...

सम्बन्धित सामग्री

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, अधिकतम ९७ प्रतिशतको हात खाली

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट मंगलबार

१४ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ । कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । कम्पनीले ७ करोड ३० लाख […]