फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा

फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।यस्तो छ, आयोजना हुने

सम्बन्धित सामग्री

फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ । फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने छ । विश्वकप खेल […]

विश्वकप २०२६ को शहर सार्वजनिक

एजेन्सी – तीन फरक राष्ट्रमा आयोजना हुने फिफा विश्वकप २०२६ आयोजना हुने शहर सार्वजनिक गरिएको छ ।आयोजक शहरहरुमा लस एन्जलस, मियामी, न्यूयोर्क, टोरन्टो र डलास समावेश छन् । जसको बिहीबार घोषणा गर्दै उत्तर अमेरिकी शहरहरूले खेलहरू आयोजना गर्नेछन् । तीन फरक देशले साझा गर्ने पहिलोपटक हुने यस प्रतियोगिताका खेलहरू १६ सहरमा १६ फरक स्थानमा आयोजना […]