नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा छिटो फैलिरहेको छ : डब्लूएचओ

एजेन्सी, ६ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको बताएको छ । हिजो (सोमबार) जेनेभामा पत्रकार सम्मेलन गर्दै डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोरोना विरुद्दको खोप लगाइसकेका वा कोरोना लागेर निको भइसकेकाहरुमा समेत ओमिक्रोन संक्रममण फैलन सक्ने बताएका छन् । क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. […]