सुरु भयो सडकमै प्रदुषणको छड्के जाँच, फेल भए १ लाख जरिवाना

काठमाडौं । यातायातात व्यवस्था विभागले सवारीसाधनको प्रदूषण परीक्षण सडकमै गर्न थालेको छ । पुस १ गतेबाट छड्के जाँचलाई तिब्रता दिने जनाएको विभागले चेक जाँच सुरु गरेको हो । लामो सयमदेखि सडक छेउमा गाडी राखेर चेक जाँच गर्ने काम बन्द गरेको विभागले तीव्र बनाइएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले पुस १ गतेदेखि प्रदूषण […]