नाडाल ११औँपटक फ्रेन्च ओपन च्याम्पियन - Naya Patrika

क्ले कोर्टका बादसाहका रूपमा परिचित विश्व नम्बर एक टेनिस स्टार राफेल नाडालले ११औँपटक फ्रेन्च ओपन टेनिस उपाधि जितेका छन् । पुरुष एकलतर्फ आइतबार फ्रान्सको पेरिसमा भएको फाइनलमा स्पेनिस नाडाल सातौँ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

वार्साह । पोल्याण्डकी इगा सिवाटेकले  फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन । यस जितसँगै […] The post फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाडालले १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन गुमाउने

स्पेनिस टेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन गुमाउने भएका छन्। नाडालले १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन इन्जुरीका कारण गुमाउन लागेका हुन्। १४ पटकका फ्रेन्च ओपन च्याम्पियन नाडाललले आफूले नभइ आफ्नो शरिरले यो निर्णय गरेको बताए। ३६ वर्षीय नाडालले २२ ग्रान्डस्लाम जितेका छन्। उनले २०२४  सिजन पछि सन्न्यास लिने समेत बताए। उनले भने ‘यो निर्णय […]

फ्रेन्च ओपन फाइनलः गुरु र चेलाको भिडण्त

२२ जेठ, काठमाडौं । कीर्तिमान विस्तार गर्ने अभियानमा रहेका रफायल नाडालले वर्षको दोस्रो ग्राण्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन टेनिसको उपाधिका लागि आफ्नै विद्यार्थी क्यास्पर रुडसँग प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार ३६ वर्ष लागेका स्पेनिस सुपरस्टारले पेरिसको प्ले कोर्टमा १११ औं जित हासिल गर्दै रोलान्ड ग्यारोसमा १४औंपल्ट फाइनलमा प्रवेश गरे । शुक्रबार ३६ वर्ष लागेका स्पेनिस सुपरस्टारले पेरिसको […]

इगाले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौ‌ :  फ्रेन्च ओपन टेनिस महिला तर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्। फ्रान्सको पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई सोझो सेटमा हराउँदै पोल्याण्डकी इगाले उपाधि हात पारेकी हुन्।  उनले १८ औं वरियताकी कोकोलाई ६–१ र ६–३ ले हराइन्। इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन्। यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन्। २१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो।पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन्।

फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी इगा सिवाटेकलाई

काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा अमेरिकाकी कोको गौफलाई हराउँदै सिवाटेकले करियरमा दोस्रो ग्रान्डस्लाम उपाधि हात पारिन् । गौफ विरुद्धको खेल सिवाटेकले ६–१ र ६–३ को सोझो सेटमा जितेकी थिइन् । सिवाटेकले यसअघि सन् २०२० को फ्रेन्च ओपन पनि […]

फ्रेन्च ओपन : नाडाल र जोकोभिच क्वार्टरफाइनलमा भिड्दै

प्रतिष्ठित फ्रेन्च ओपन टेनिस प्रतियोगितामा सर्वाधिक सफल स्टारहरू राफेल नाडाल र नोभाक जोकोभिच जारी सिजनमा क्वार्टर फाइनलमा नै मंगलबार प्रतिस्पर्धा गर्दै छन्।१३ पटकका फ्रेन्च ओपन विजेता नाडालविरुद्ध खेल्नुअघि सफल स्टार जोकोभिचले आफू सबैखाले चुनौतीका लागि तयार रहेको बताए। उनले भने‚ ‘म फ्रेन्च ओपनको यो सर्वाधिक ठूलो चुनौतीका लागि तयार छु।’यो जोडीसँग मात्र ४१ ओटा ग्रान्डस्लाम रहेको छ। जसमा २१ वटा ग्रान्डस्लाम नाडालको साथमा रहँदा २० ग्रान्डस्लाम जोकोभिचसँग छ। पुरुषतर्फ यी द

फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्लीस्कोभा र हालेप पराजित

काठमाडौं । चेक गणतन्त्रकी खेलाडी क्यारोलिन प्लीस्कोभा फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छिन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा भएको दोस्रो चरणको खेलमा प्लीस्कोभालाई फ्रेन्च वाइल्डकार्ड लियोलिया जाजियाले सोझो सेटमा हराईन् । प्लीस्कोभा विरुद्धको खेल जाजियाले ६–२ र ६–२ को सोझो सेटमा जितिन् । फ्रेन्च ओपन दोस्रो चरणको अर्को खेलमा रोमानियाकी सिमोना हालेप पनि पराजित […]

फ्रेन्च ओपन : तेस्रो वरीयताकी साबलेन्का पनि बाहिरिन्

एजेन्सी। तेस्रो वरीयताप्राप्त आर्यना साबलेन्का फ्रेन्च ओपनको तेस्रो चरणबाट बाहिरिएकी छिन्। बेलारुसकी २३ वर्षीया साबलेन्का रुसकी एनास्टासिया पाभल्युचेन्कोभासँग ४-६, ६-२, ६-० को सेटमा पराजित भएकी हुन्। पाभल्युचेन्कोभा ग्रान्डस्लामको चौथो चरणमा पुगेको यो पहिलोपटक हो। यसअघि शीर्ष वरीयाताकी एश्लेग बार्टीले चोटका कारण र दोस्रो वरीयताकी नाओमी ओसाकाले मानसिक स्वास्थ्यका कारण फ्रेन्च ओपन छाडेका थिए।

नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं। विश्व नम्बर तीन राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। २१ औं ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेका स्पेनी नाडालले पहिलो चरणको खेलमा अस्ट्रेलियन एलेक्सी पोपिरिनलाई ६–३, ६–२ र ७–६ (७–३) ले पराजित गरेका हुन्। उनले अर्को चरणमा रिचार्ड गारेस्कासँग प्रतिस्पर्धा गर्नेछन्।

पूर्वविजेता हालेप फ्रेन्च ओपन नखेल्ने

एजेन्सी। पूर्वविश्व नम्बर एक सिमोना हालेपले फ्रेन्च ओपन नखेल्ने भएकी छिन्। रोमानियाकी हालेपले बायाँ खुट्टाको पिडौंलामा लागेको चोटका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन्। तेस्रो वरियाताकी हालेपले भन्छिन्, "नाम फिर्ता लिनु मेरो प्रवृत्ति र आकांक्षाहरुविरुद्ध हो। तर यही सही निर्णय हो। यसबाट दुखि छु।" हालेपले २०१८ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। प्रतियोगिता २४ मेबाट सुरु हुनेछ।