कालिकोटको रास्कोट नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ। नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो। अहिले नौवटै वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरिएको छ।...