नेपाल र साउदी अरबबिच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र साउदी अरबबिच साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई दिने भ्रमणका लागि नेपाल आएका  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदको नेतृत्वको टोली र परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको टोलीबिच आज सिंहदरवारमा भएको वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। यसैबिच, मंगलवार नै साउदी राजकुमार अल साउदले…