ट्र्याक खुलेको ४६ वर्षसम्म पनि सुध्रिएन सडक

सुर्खेतको पूर्वी क्षेत्र जोड्ने बोटेचौर–भेडबारी–धुलियाबिट सडक ४६ वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन । २०३२ सालमा ट्र्याक खोलिएको उक्त सडकलाई मदन भण्डारी राजमार्ग नामाकरण गरिए पनि अझैसम्म यात्रुहरूले जीर्ण सडकमै यात्रा गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु

गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले …

‘ट्र्याक’ खुलेको पन्ध्र वर्षपछि सडक कालोपत्र हुँदै

बागलुङ, माघ २६ । दक्षिण बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड […]

ट्र्याक खुलेको १६ वर्षपछि पिप्ले–भगवती सडक कालोपत्र सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडकखण्डमा सडकको ट्र्याक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ।...

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ। ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो।...

ट्र्याक खुलेको २५ वर्षमा सडक कालोपत्र

तनहुँको व्यास नगरपालिका–५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो । दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन वर्षदेखि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । कोभिड–१९ का बेला भएको बन्दाबन्दीका बीचमा मानुङकोट ‘भाइरल’ नै भएको थियो । त्यतिबेला एकैदिनमा १० हजारभन्दा बढी पर्यटक मानुङकोट पुगेको तथ्याङ्क छ । विसं २०७५ साउन १७ गते सम्झौता भएर कालोपत्र थालिएकामा गत असार १५ गते कालोपत

ट्र्याक खुलेको २५ वर्षमा सडक कालोपत्र

दमौली– तनहुँको व्यास नगरपालिका-५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो । दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन वर्षदेखि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । कोभिड-१९ का बेला भएको बन्दाबन्दीका बीचमा मानुङकोट ‘भाइरल’ नै भएको थियो । त्यतिबेला […]

ट्र्याक खुलेको १६ वर्षपछि बेनी–सिमखण्ड सडक कालोपत्रे

म्याग्दी : जिल्लाको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडकको ट्र्याक खुलेको १६ वर्षपछि साढे १२ किलोमिटर बेनी–सिमखण्ड कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्।सडक कालोपत्रे भएपछि म्याग्दीको मंगला, मालिका र धौलागिरि गाउँपालिकाका पाँच दर्जन बढी गाउँका बासिन्दाको साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन्।२०६३ मा ट्याक  खुलेको २७ किलोमिटर बेनी–दरब

ट्र्याक खुलेको १७ वर्षमा पनि कालोपत्र भएन

गलेश्वर, ९ कात्तिक: म्याग्दी जिल्लाको विकासका लागि ‘लाईफलाइन’ मानिएको बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न सकिएको छैन । निर्माण गरिएको भाग पनि पहिरो र नदी कटानका कारण थप जीर्ण बन्दै गएको छ । सडकको स्तरोन्नति र कालोपत्रका लागि चार वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको […]

तनहुँमा ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो ।...

ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्र्याक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी हर्कबहादुर गुरुङले लामो समयपछि सडक कालोपत्र हुँदा खुशीको सीमा नै नरहेको बताए । “त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग गर्यौं । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न