ओखलढुंगामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता

ओखलढुंगामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्र्तगत जिल्लामा पहिलोपटक गोरु जुधाइ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा गाउँपालिकाभित्रका चार हल गोरुबीच प्रतिस्पर्धा...

सम्बन्धित सामग्री

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघेसङ्क्रान्ति

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो । गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका-१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा …

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति

त्रिशूली (नवाकोट)- नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघे सङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो । गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको त...

लमजुङको परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता

लमजुङको सुन्दरबजार नगरपालिका-२, परेवाडाँडाको आहालेमा आयोजित गोरु जुधाइ प्रतियोगितामा परेवाडाँडाका प्रकाश पन्तले पालेको गोरु प्रथम भएको छ । पुस १५ गते ल्होसारको दिन आइतबार वडा कार्यालयको सहयोगमा देवभूमि युवा क्लवले आयोजना गरेको गोरु जुधाइ प्रतियोगितामा प्रतिष्पर्धी १९ वटा गोरुलाई उछिन्दै पन्तको गोरु च्याम्पियन बनेको हो ।

रुकुम पूर्व : परम्परागत गोरु जुधाइ प्रतियोगिता सम्पन्न

रुकुम पूर्व – रुकुम पूर्वमा सञ्चालन हुँदै आएकाे गाेरु जुधाइ प्रतियाेगिता यस वर्ष पनि सम्पन्न भएकाे छ । भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा गाेरु जुधाइ प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।    प्रतियोगितामा स्थानीय मनकुमार बुढाको गोरु पहिलाे भएको आयोजक गाउँखरदारी समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिनुभयो । त्यसैगरी राज बुढाको गोरु दाेस्राे र कमल बुढाको गोरु तेस्राे भएको छ ।     प्रतियोगितामा जम्मा आठ वटा गोरुबीच बीच प्रतिस्पर्धा गराइएको अध्यक्ष बुढाले...

बार, ट्रेड युनियन र शिक्षक महासंघ

बेलाबेलामा सार्वजनिक स्थलमा पशुहरूको भिडन्त सुने, देखिएकै हो । कतिपय ठाउँमा त अहिले पनि विभिन्न मेला, पर्व, जात्रामा गोरु जुधाइ प्रतियोगिता हुने गरेको देखिन्छ । पानी, पँधेरो, कुलो, सन्धिसर्पनका निहुँमा घरगाउँतिर केही झगडा, भनाभन र हातै हालाहालको अवस्था यदाकदा देखिए पनि ती अनपढ वा अबुुझ वर्ग विशेषको बाहुल्यता रहेको समाजमा बढी हुने गरेको देखिन्छ । […] The post बार, ट्रेड युनियन र शिक्षक महासंघ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माघे संक्रान्तिमा गोरु जुधाइ प्रतियोगिता

धादिङका विभिन्न स्थानमा माघे संक्रान्ति गोरु जुधाएर मनाइएको छ ।जिल्लाको नीलकण्ठ नगरपालिका १४ स्थित धुँवाकोटमा माघे सक्रान्तिको दिन १८ हल गोरु जुधाइयो भने जिल्लाको खाल्टेमा १० हल गोरु जुधाइएको छ । एकदुई हल गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाउने पुरानो चलनलाई व्यवस्थित बनाउँदै विगत केही वर्ष देखि गोरु जुधाउने मेलाका रुपमा माघे संक्रान्ति मनाउन थालिएको छ । आन्तरिक पर्यटन विकासमा यस पर्वलाई अगाडि बढाउने उद्धेश्यकले गोरु जुधाउने पर्व गरिएको धुवाँकोटका आयोजक संस्था संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका संयोजक शिवकुमार श्रेष्ठ बताउनु हुन्छ । जिल्लाको मैदी, ढोला, खरी लगायतका स्थानमा पनि गोरु जुधाएर भव्यताका साथ माघे संक्रान्ति पर्व मनाइएको छ ।

बेत्रावतीमा ११ हल गोरु जुधाइने

रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा बुधबार ११ हल गोरु जुधाइने भएको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ मेला सञ्चालन गर्दै आएकोमा यो वर्ष पनि प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।