सिमकोटमा बजार अनुगमन, होटेल तथा पसलमा म्याद गुज्रेका सामान

सिमकोट – सिमकोटका बजारमा पेय पदार्थ तथा दैनिक उपभोग्य सामान म्याद गुज्रेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सागरराज पोखरेलले पसल तथा होटेलमा अनुगमन गरिएको बताए । त्यसक्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको पाइएको उनले बताए । चिउरा, मसला, बेसार, बिस्कुट, चाउचाउ लगायतका सामग्री म्याद गुज्रेका पाइएको हो। बजारका […]

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकाद्वारा बजार अनुगमन

चाँडबाँड नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। बजारमा म्याद गुज्रेका सामान बिक्रीवितरण भएको र चाँडबाँडको मौका पारि उपभोग्य बस्तुको बढी मुल्य लिएको लगायतका गुनासो बढ्दै गएपछि अनुगमन थालेको महानगरले बताएको छ।...

म्याद गुज्रेका सामान बेच्नेलाई एक लाख रुपियाँसम्म जरिबाना

बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा–७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिबाना तिराएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक गुरुदत्त ढकालले स्टोर्समा म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएपछि समितिले एक लाख रुपियाँ जरिबाना तोकेको जानकारी दिनुभयो ।

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ । नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्

दसैँ पर्व लक्षित बजार अनुगमन

राँझा– नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाइँले बताए ।  उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र […]

लमजुङका बजारमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती !

लमजुङ - बजार अनुगमन गर्ने अधिकार स्थानीय सरकारलाई छ । तर पनि लमजुङका पालिकाहरुले खासै बजार अनुगमन गर्न सकिरहेका छैनन् ।  बजार अनुगमन हुन नसक्दा आफूहरुमा मारमा पर्ने गरेको लमजुङका उपभोक्ताहरु गुनासो गर्दछन् । उपभोक्ताको यही गुनासोलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय, लमजुङको सक्रियता र पालिकाहरुको समन्वयमा अहिले बजार अनुगमन हुन थालेको छ ।     अहिले लमजुङमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । लमजुङ प्रशासनको सक्रियता र पालिकाका लगायत अन्य सरोकारवाला निकायको समन्वयमा उपभोक्ताका गुनासोल...

जुम्लामा व्यापारीको लापर्वाही, डिलरमै भेटिए अखाद्य वस्तु र म्याद गुज्रेका सामान

जुम्लामा डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान पाइएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका थिए। ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमन भएको हो । अनुगमन समितिले विहिबार रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो ।

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

बजार अनुगमनको क्रममा म्याद गुज्रेका झण्डै १ लाख ५० हजार बराबरको सामान जफत गरेर जलाइएको थियो।

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

बजार अनुगमनको क्रममा म्याद गुज्रेका झण्डै १ लाख ५० हजार बराबरको सामान जफत गरेर जलाइएको थियो।

एक सातादेखि निरन्तर बजार अनुगमन

खाद्य सामग्रीको मूल्यवृद्धि भएको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेको छ ।बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि निषेधाज्ञाका क्रममा पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।“अनुगमनमाका क्रममा सबै खुद्रा पसल तथा होलसेल पसलमा म्याद गुज्रेका सामानहरु भेटिएका […]