संकुचित मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर

काठमाडौँ- राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको संकुचित मौद्रिक नीतिले समग्र आर्थिक गतिविधि घटाउने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षा विपरीत कर्जा बिस्तारको  लक्ष्य समेत घटाउँदा अर्थतन्त्र नै संकुचनमा पर्ने चेम्बरको ठहर छ । अनिवार्य नगद अनुपात ३ बाट ४ मा […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकले सार्वजनिक गरेकाे मौद्रिक नीति संकुचित: नेपाल चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई संकुचित भनेको छ । मौद्रिक नीतिले मुलुकमा आर्थिक गतिविधि घटाउने जिकीर पनि चेम्बरले गरेको हाे। उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीति ल्याउनुपर्नेमा त्यसको विपरित राष्ट्र बैंकले आर्थिक गतिविधि प्रतिकूल हुने गरी संकुचित नीति ल्याएको चेम्बर अफ कमर्सले जारी […]