सिमान्तको राष्ट्रिय टोलीमा डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लबका डिफेन्डर सिमान्त थापाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । भारतविरुद्ध जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा सिमान्तले डेब्यु गरेका हुन् । सिमान्तले खेलको औं मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका हुन् । उनले राइट ब्याक सनिश श्रेष्ठको स्थान लिंदै डेब्युको अवसर पाए । […] The post सिमान्तको राष्ट्रिय टोलीमा डेब्यु first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु

९ चैत, मानमा बहराइन । फिफा विश्वकप छनोट अन्तर्गत बिहीबार बहराइन विद्ध भएको खेलमा नेपालक लागि चार खेलाडीले डेब्यु गरेका छन् । बहराइनको रिफास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । नेपाली टोलीमा यस पटक नयाँ खेलाडीहरु धेरै भएकोले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले चार नयाँ खेलाडी खेलाएका […]

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।...

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।...

सावित्राले इजरायलमा डेब्यु गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले आज इजरायली क्लब हापोएल रानानाको लागि डेब्यु गर्ने भएकी छिन् । क्लबले नकआउट प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो चरणमा हादेराको सामना गर्दा सावित्राले डेब्यु गर्ने भएकी हुन् । खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ । सावित्राको टोलीले पछिल्लो दुई सातादेखि नयाँ […] The post सावित्राले इजरायलमा डेब्यु गर्दै first appeared on हाम्रो खेलकुद.

आई लिगमा अन्जनको डेब्यु, टिम भने पराजित

१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन विष्टले भारतको दोस्रो श्रेणीको लिग आई-लिगमा डेब्यु गरेका छन् । अन्जनले आइतबार मुम्बई केन्क्रेका लागि खेल्दै आई लिगमा डेब्यु गरे । तर उनको डेब्यु खेल सुखद रहेन । अन्जनले पूरा ९० मिनेट मैदानमा बिता एपनि केन्क्रे साविक विजेता गोकुलम केरलासँग १-० ले पराजित भयो । […]

राष्ट्रिय टोलीमा निशाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर निशा थोकरले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । श्रीलंकाविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेकी हुन् । घरेलु फुटबलमा एपिएफबाट खेल्दै आएकी निशाले ७५ औं मिनेटमा पुनम जर्घा मगरको स्थान लिएकी हुन् । उमेर समूहमा नेपालका लागि विभिन्न टोलीबाट खेलेकी उनी यसअघि नै राष्ट्रिय टोलीमा […]

फिल्ममा डेब्यु गर्दै गरिमा

म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको जानकारी दिए । ‘फिल्मको कथाअनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने ।आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत

राष्ट्रिय टोलीबाट रजनीको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रजनी थोकरले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलमा प्रीति राईको स्थान लिदै रजनीले डेब्यु गरेकी हुन् । रौतहटबाट खेल्दै आएकी उनले ८८औं मिनेटमा प्रीति राईको स्थान लिएका हुन् । यसअघि प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो मैत्रीपुर्ण खेलमा चार खेलाडीलाई डेब्यु दिएका थिए । रजनी रौतहटबाट घरेलु फुटबल खेल्दै आएकी छिन् । […]

राष्ट्रिय टोलीबाट राजनको ‘डेब्यु’

एजेन्सी (हाम्रो खेलकुद) – डिफेन्डर राजन गुरुङले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । भारतविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलको ८६औं मिनेटमा मनिष डाँगीका स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । एन्फा एकेडेमीका उत्पादन २१ वर्षीय सेन्टर ब्याकले घरेलु फुटबलमा विभागीय नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् । उनले गत जेठमा सम्पन्न एनएसएलमा च्याम्पियन काठमाडौं रेजर्सबाट […]

राष्ट्रिय टोलीमा नितिनको ‘डेब्यु’

काठमाडौं (हाम्रोे खेलकुद) – युवा मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नितिनले तेज तामाङलाई प्रतिस्पथापन गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । नितिन ८५औं मिनेटमा मैदान छिरेका थिए । एन्फा एकेडेमीका उत्पादन नीतिनले गत जेठमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए । ‘ए’ डिभिजन टोली च्यासल युथ […]