पत्रकार महासङ्घको स्थापना दिवस : बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासङ्घको ६७ औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको छ । महासङ्घको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ स्याङ्जाले जिल्लाका विभिन्न अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।

सम्बन्धित सामग्री

सल्यान जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण

सल्यान : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महासंघले जिल्ला अस्पताल सल्यानमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ।२०५२ मंसिर ४ गते हरिशरण आचार्यको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको थियो भने औपचारिक शाखाको मान्यता २०६४ मंसिर २१ गते पाएको थियो।२७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नवीन पौडेलले सञ्चारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गरे।नेपालमा लोकतन्त्र, नाग