जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन आदेश

अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय लिन १३ चैतमा निवेदक र निर्वाचन आयोग दुवै पक्षलाई डाकियो निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारी दर्ता गर्दा स्थानीय निकायका पदाधिकारीले राजीनामा दिनुपर्ने व्यवस्था...