कमल थापाले आज पार्टी घोषणा गर्दै

काठमाडौँ । कमल थापाले शनिवार औपचारिक रूपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिवार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणाअघि थापाले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले […]