एजेन्सी– इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् । दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रेल अपरेटर तथा केएआईका […]
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) मा एक आवासीय चिकित्सकको आत्महत्या प्रयास र मानसिक यातनाको आरोपमा नेपाल मेडिकल काउन्सिलबाट कारबाहीमा परेका चिकित्सकलाई पुनः महत्वपूर्ण जिम्मेवारी दिइएको छ।