इराकमा सुरक्षित मानिएको 'ग्नीन जोन' तोड्दै संसद भवनभित्र पसे प्रदर्शनकारी, तस्विर खिचाउँदै गरे नाचगान

इराकको राजधानी बगदादमा रहेको संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन्। इराकी सिया प्रमुख मुकताडा अल सदरका समर्थकहरुले प्रधानमन्त्रीका लागि मनोनित गरिएका मोहम्मद सिया अल सुदानीको विरोध गर्दै संसदभित्रै पसेर विरोध जनाएका हुन्। उच्च सुरक्षा व्यवस्था हुने ‘ग्रीन जोन’ लाई तोड्दै उनीहरु संसद भवन भित्र पसेका थिए। सो क्षेत्रमा सरकारी कार्यालय…