मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी [LIVE]

चालू आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भई आज सार्वजनिक भएको हो । हेर्नुहोस्, लाइभ :

सम्बन्धित सामग्री

‘लचिलो’ भनिएको कसिलो मौद्रिक नीति

सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रतर्फ जाने कर्जामा ११ दशमलव ५ प्रतिशतको वृद्धि अर्थात् ५ खर्ब ६२ अर्ब रुपैयाँ पर्याप्त हुन्छ : गभर्नर महाप्रसाद अधिकारी

अर्थमन्त्रालयमा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच भेटवार्ता

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री डा. प्रकाशशरण महत भेट्न अर्थ मन्त्रालय पुगेका छन् । अहिले उनीहरुबीच भेटवार्ता जारी छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि गभर्नर अधिकारी र मन्त्री महतबीच छलफल भएको बताईएको छ । सरकारले जेठ १५ गते बजेट ल्याएको छ । उनीहरुबीच मौद्रिक नीति कस्तो ल्याउने भन्नेबारे […]

कर्जा केन्द्रीकरणलाई निरुत्साहन गर्ने : गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिनुभएको हो । केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको […]

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

विद्यार्थी संगठनले गभर्नरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

काठमाडौं : विभिन्न पार्टी निकट विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।‘हालै मात्र मुलुकको मौद्रिक नीति निर्माण र वित्तीय संस्थाहरुको नेतृत्वदायी संस्था नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्यक

सीएहरुको कार्यक्रममा गएनन् गभर्नर अधिकारी

मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा निकै व्यस्त छन् । मौद्रिक नीतिकै लागि भन्दै गभर्नर दिनहुँजसो २–४ वटा कार्यक्रममा पुग्ने गरेका छन् र सुझाव लिने गरेका छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त कार्यक्रममा गभर्नर अधिकारी नै जाने पूर्वनिर्धारित सेड्युल रहेपनि अन्तमा आफु नगएर गभर्नर अधिकारीले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठा

विवाद भएपछि एक्यानको मौद्रिक नीति छलफलमा गएनन् गभर्नर अधिकारी

काठमाडौँ । विवाद उत्पन्न भएपछि आज (बुधबार) भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घको कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी गएनन् । बुधबार दिउँसो प्रमुख अतिथिका रुपमा सहयोगी हुने कार्यक्रम भए पनि गभर्नर अधिकारी पुगेनन् । उनले प्रतिनिधिका रुपमा डेपुटी गभर्नर बमबहादुर मिश्रलाई पठाएका छन् । एक्यानले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलका लागि गभर्नर महाप्रसाद […]

सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी काममा फर्किने

काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै निलम्बित गभर्नर महाप्रसाद अधिकारी काममा फर्किने भएका छन् । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले अधिकारीले निवेदनमा उठाएका विषय नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र […]

मौद्रिक नीतिको ढिलाइले गभर्नरको आलोचना

गत वर्षको मौद्रिक नीतिबाट कोभिडबाट प्रभावित अर्थतन्त्रलाई बचाउन भूमिका खेलेको भन्दै प्रशंसा बटुलेका गभर्नर महाप्रसाद अधिकारी चालु आर्थिक वर्षको मौद्रिक नीतिको ढिलाइले आलोचित हुन थालेका छन् ।सामान्यतया साउनको पहिलो साता सार्वजनिक हुने मौद्रिक नीति नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बित्न लाग्दा पनि जारी नभएपछि राष्ट्र बैंक तथा गभर्नरको आलोचना हुन थालेको हो । […]