जसपा विस्तारित बैठक : बाबुराम पक्षको काठमाडौंमा, उपेन्द्र पक्षको विरगंजमा

बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दैछ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ...