मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भ : साढे १४ लाख बिरुवा रोपिँदै

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान-२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका- ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगत्तै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ ।राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्न

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भ : साढे १४ लाख बिरुवा रोपिँदै

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान-२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका- ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगत्तै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर […]