शान्ति विद्यागृहले हीरक वार्षिकोत्सव मनाए

काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले विभिन्न कार्यक्रम गरी ७५ औं अर्थात हीरक वार्षिकोत्सव मनाएको छ । विद्यालयले विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी सहभागी गराई तीनदिने कार्यक्रम गरिरहेको छ । विद्यालयको हीरक महोत्सवगत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो । महोत्सव अन्तर्गत प्रभातफेरी र हाल अध्ययनरत […]

सम्बन्धित सामग्री

शान्ति विद्यागृहले हीरक वार्षिकोत्सव मनाउँदै

देशकै पुरानोमध्येको शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही १६, १७ र १८ भदौमा विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए । शान्ति विद्यागृह १९ वैशाख २००४ मा स्थापना भएको हो ।विद्यालयको हीरक महोत्सवगत […]