काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘आम्मामामा….क्यूआरमा उपहार, दिनदिनै १ लाख’ नामक अफर सञ्चालनमा ल्याएको छ । व्यवसायीलाई लक्षित गर्दै ल्याइएको यस अफरमा हरेक दिन एक जना व्यवसायीले एक लाखसम्म जित्न सक्नेछन् । क्यूआरमा आधारित डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यका साथ कम्पनीले यो योजना अघि बढाएको हो । कम्पनीका अनुसार व्यवसायीले ग्राहकको भुक्तानी फोन […]