विश्वकप आयोजना भइरहेको मैदानबाहिर किन भइरहेको छ कतारको विरोध ?

कतारमा फिफा विश्वकप फुटबल दुई सातायता जारी रहँदा मैदानबाहिर भने नकारात्मक टिकाटिप्पणीहरू भइरहेका छन् ।