‍माधव नेपालले घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन्।