रिया आइएमई ‘लक्की ड्र’ को विजेता बने भट्टराई

मलेसियास्थित रिया आइएमईले दसैँ र तिहारको अवसरमा ल्याएको ‘आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ। सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन्। सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए। उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको…