इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलद्वारा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा साेमबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र कोडी गाक्पोले १–१ गोल गरेका हुन् । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लिभरपुललाई साेमबार रातिको जितसँगै केही राहत मिलेको छ । लिगमा २१ खेलबाट ३२ अंक जोडेको लिभरपुल […]

सम्बन्धित सामग्री

इंग्लीश प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे छ । यो जितसँगै लिग तालिकाको रेलीगेशन क्षेत्रमा संघर्षरत एभर्टनलाई केही राहत मिलेको छ । ३३ खेलबाट ३२ अंक जोडेको एभर्टन तालिकाको १८ औं स्थानमा […]

इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो पार्दा पराजित टोली एभर्टन भने रेलीगेशन क्षेत्रमा झरेको छ । सिजनमा ६ खेल मात्रै बाँकी छँदा […]