भगवान रामका फरक-फरक रामकहानी

बाली प्रसंग पनि जैन रामकथामा फरक छ। बालीलाई हटाएर जब सुग्रिवलाई सिंहासन दिइयो तब बालीले संन्यास लिए र जैन मुनी बने भनिएको छ।