सानेपामा केन्द्रीय समिति अगाडि पौडेल पक्षको बैठक, महामन्त्री कोइराला पनि सहभागी

काठमाडौं : नेपाली काँग्रेसको १४ औं महाधिवेशनको नयाँ मितिका लागि आज दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि नै केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक शुरु हुँदैछ। बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेलले बैठक डाकिएको बुझिएको छ। बैठकमा महामन्त्री डा शशांक कोइराला…