भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

धनगढी – बैतडीमा हत्या गरिएकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार एक कार्यक्रमबीच आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभ र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न अस्ट्रेलिया उपलब्ध गराएको दुई लाख सत्तरी हजार आठ सय चालिस रुपैयाँ मुख्यमन्त्री भट्टले पीडितका आफन्तलाई हस्तान्तरण गरे। विकासमा सिर्जनशीलता […]