बकर इदको शुभकामना दिँदै शेखर कोइरालाले भने : क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बकर ईदको शुभकामना व्यक्त गरेका छन् ।  बुधवार सामाजिक सञ्जालमार्फत उनले शुभकामना सन्देश जारी गरेका हुन् ।  उनले भनेका छन्, “क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं ।” पवित्र कुरान मुस्लिम समुदायको पवित्र पर्व ईदुल अजहा (बकर ईद) को उपलक्ष्यमा सबैमा सुख, शान्ति, सम्बृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्दछु ।' “क्षमाशील बनौं, न्यायका लागि बोलौं र अज्ञानताबाट टाढै बसौं ।” पवित्र कुरानमुस्लिम समुदायको पवित्र पर्व ईदुल अजहा (बकर...