पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ?

काठमाडौँ- ‘फर्स्ट लेडी’ आरजु राणा देउवा यस पटक पनि चुनाव लड्ने दाउमा छिन् । चुनाव जितेर सांसद बनिसकेपछि सके प्रधानमन्त्री नसके शक्तिशाली मन्त्रालय सम्हालेर उपप्रधानमन्त्री हुँदै कार्यवाहक भए पनि प्रधानमन्त्री हुने रहर आरजु राणाको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले यस पटक सांसद बन्नैका लागि पाँच ठाउँबाट नाम सिफारिस गर्न […]

सम्बन्धित सामग्री

चुनाव घोषणापछि पनि रोकिएन वाग्मती सरकारको अध्यादेश मोह, पुनः दुई वटा सिफारिस

हेटौंडाः वाग्मती प्रदेश सरकारले पुनः दुई अध्यादेश सिफारिस गरेको छ। चुनाव घोषणा भएपछि पनि प्रदेश सरकारले अध्यादेश सिफारिस गरिरहेको छ। सोमबार पुनः सरकारले दुई अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। संसद् अधिवेशन अन्त्यपछि यसअघि पनि दुई अध्यादेश जारी भइसकेका छन्। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री…

देउवासँग चुनाव लड्न एमालेबाट बोहोरा सिफारिस

काठमाडौँ । नेकपा एमालेमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहराको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेलधुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहराले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुन् […]

दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुक...

मकवानपुरमा चुनाव लड्न एमालेबाट ८ जनाको नाम सिफारिस

मकवानपुरका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फबाट चुनाव लड्न नेकपा एमालेबाट ८ जनाको नाम सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि शनिबार बसेको एमालेको २ वटै क्षेत्रीय कमिटीको बैठकले ८ जनाको नाम सिफारिस गरेको हो ।एमाले मकवानपुर–१ को क्षेत्रीय समितिको बैठकले ५ जनाको नाम सिफारिस गरेको छ । बैठकले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल,

मकवानपुर–१ बाट काँग्रेसबाट चुनाव लड्न चार जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फबाट चुनाव लड्न ४ जनाको नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको काँग्रेस मकवानपुर–१ को क्षेत्रिय समितिको बैठकनले सो क्षेत्रबाट कांग्रेस मकवानपुरका हेभिवेट नेताहरुको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको गरेको हो ।वैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनको उम्मेदवारको रुपमा काँग्रेस मकवानपुरका चर्चित नेताहरुलाई अगाडि बढाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार नपाली का

मंसिर २ मा चुनाव गर्न आयोगको सिफारिस

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते गर्न गर्न सरकारलाई सिफारिस गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गरेका हुन्।आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा एकै दिन गर्न सुझाव दिएको हो। आयोग पदाधिकारीले निर्वाचनको तयारीका लागि चाहिने १ सय २० दिनको समय छुट्ट्याएर ढिला नगरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ। नि

आयोगले सिफारिस गरेकै मितिमा स्थानीय चुनाव गर्नुपर्छ : ओली

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ गते नै सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताए । ‘निर्वाचन आयोगले गरेको सिफारिसमा गर्नैपर्छ निर्वाचन, निर्वाचन भनेको सरकारको स्वेच्छाको […]

चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ   कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दु

प्रतिनिधिसभा विघटनको सिफारिस, कार्तिक २६ र मंसिर ३ मा चुनाव

सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस सहित आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गर्न सिफारिस गर्ने  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि दिएको समयमा परेका दुइ निवेदन मध्ये कसैले प्रतिनिधि सभामा बहुमत जुटाउन नसक्ने भन्दै राष्ट्रपति विद्य...