एआइजी ज्ञवालीको उमेर विवाद फेरी बल्झियो

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धि विवाद फेरी सतहमा आएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा परेका दुईवटा उजुरीले विवादलाई पुनः बाहिर ल्याएको हो।...