विद्युत् माग करिब तीन सय मेगावाट बढ्यो

खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग करिब तीन सय मेगावाट बढेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युत्को उच्च माग (पिक डिमान्ड) बढेको विद्युत् प्राधिकरणले जानकारी...