एक सय १९ वडाध्यक्ष उम्मेदवार, जसले आफैलाई भोट दिएनन्

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका १ सय १९ जनाले आफैलाई भोट नहालेको पाइएको छ। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी राजनीतिक दल र स्वतन्त्र गरेर ११९ जनाले...

सम्बन्धित सामग्री

पद जाने डरले कांग्रेसी नेताले भोट किनेर मलाई हराए- सुप्रभा शाक्य

ललितपुर-१६ को करिब ६ सय मत गन्न बाँकी छँदै हार स्विकारेकी एमालेबाट एक मात्र महिला वडाध्यक्ष उम्मेदवार सुप्रभा शाक्यले कांग्रेसी नेताले आफ्नो पद जोगाउन मत किनेरै भए पनि आफूलाई हराएको दाबी गरेकी छन्

खानेपानीका उपभोक्तालाई पत्र काटेर कांग्रेस उम्मेदवारले मागे मत (पत्रसहित)

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार जीतबहादुर मल्लले आफू अध्यक्ष रहेको खानेपानी संस्थाका उपभोक्तालाई रुख चिन्हमा भोट दिन पत्राचार गरेपछि साे वडामा विवाद भएको छ । करिब १५ सय उपभोक्ता रहेको उक्त संस्थाका सबै उपभोक्तालाई उनले पत्र काटेको सूचना पाएपछि वडामा रहेका अन्य दलले आपत्ति जनाएपछि विवाद भएको हो […]