अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबिरुद्धको भ्याक्सिनको ‘बुस्टर डोज’ लिएका छन् । अमेरिकामा सीडीसी र एफडीएले बुस्टर डोज स्वीकृत गरेको केहीदिन लगत्तै बाइडेन सोमबार दिउसो ह्वाइटहाउसमा बुस्टर डोज लिएका हुन् । बुस्टर डोज लिंदै बाइडेनले बुस्टर डोज लगाउँदा आफ्नोमात्र नभई आफ्नो आसपासमा रहनेहरुको पनि जीवन बताउनसक्ने बताए । उनले योग्यहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको बुस्टर डोज लिनसमेत प्रेरित […]