नेपालका गिद्ध उडेर अरु देश पुग्छन् कि पुग्दैनन् ? गत वर्षसम्म कसैसँग जवाफ थिएन । अहिले थाहा भयो– नेपालका गिद्ध उडेर भारत र पाकिस्तान पुग्दा रहेछन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ (बीसीएन) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रुपमा गिद्धको ढाडमा…