'ओमोक्रन भेरियन्ट' फैलिएपछि भारतमा १ लाख १७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन १ लाख १७ हजार १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। डेल्टा भेरियन्टको संक्रमणबाट जुधिरहेको भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै पहिलोपटक १ लाख भन्दा बढीमा संक्रमण देखिएको हो। यससँगै भारतमा दैनिक संक्रमण दर ७.७४ प्रतिशत पुगेको छ। यस्तै, संक्रमणका कारण ३०२ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ४ लाख…

सम्बन्धित सामग्री

थप ५,५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८,२६७ निको भए

पछिल्लो  २४ घन्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एसएमएस र इमेलबाट प्राप्त आरडिटी एन्टिजेनको विवरणसहित १७ हजार ६७४ जनामा नमुना परीक्षण गर्दा...

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा  थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार   पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो।

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे

पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल

भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहिबार ३ लाख १७ हजार ५ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको तेस्रो […]

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ । भारतमा […]

२४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख १८ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सबैभन्दा धेरै बेलायतमा ३९ हजार ९६२, रुसमा ३५ हजार ६६०, टर्कीमा २४ हजार ७९२, अमेरिकामा १७ हजार ५८०, भारतमा १४ हजार ६४१ र ब्राजिलमा […]

एकैदिन थपिए ३२७४ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय १७ हजार ६ सय ८९ जनाको कोरोना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय ५४ जना पुगेको छ। त्यस्तै,१९ सय २९ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ६ सय ७३,भक्तपुरमा एक सय ४१ र ललितपुरमा दुई सय १९ गरी उपत्यकाभित्र कुल एक हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा

पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । […]

ह्वात्तै बढे कोरोना संक्रमित, अघिल्लो दिनको तुलनामा ११८४ संक्रमित बढी

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो । अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन्  भने