खुवालुङमा आन्तिरक पर्यटकको चहल पहल बढ्दै

पछिल्लो समय धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीस्थित सप्त कोसीनदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने चर्चा चलेपछि यसलाई हेर्न दैनिक सयौं आन्तरिक पर्यटक आउन थालेका छन् ।सप्त कोसीनदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने भन्ने प्रधानमन्त्रीले एक कार्यक्रममा अभिव्यक्ति दिएपछि एकाएक चर्चामा आएको खुवालुङ हेर्न अहिले धनकुटा, झापा, पाँचथर, विराटनगरसहित राजधानीबाट समेत मानिस […]

सम्बन्धित सामग्री

बन्दीपुरमा पर्यटकको चहल-पहल

तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ ।

बन्दीपुरमा पर्यटकको चहल-पहल

तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ ।

रसुवाका उच्च भागमा पर्यटकको चहल पहल बढ्यो

वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०÷१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य  २२/२३ जना पर्यटकको आगमन भइरहेको छ । आन्

चितवनमा पर्यटकको संख्या बढ्दै

काठमाडौं । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या सन्तोषजनक रुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको संख्याभन्दा चालूआर्थिक वर्षको ८ महिनामा आएका पर्यटकको संख्या बढेको छ । यस अविधिमा निकुञ्जमा १ लाख ८ हजार २ सय ५४ पर्यटकले भ्रमण गरिसकेका […]

धार्मिक स्थलहरुमा धर्मावलम्बीको चहल पहल बढ्यो

तनहुँका धार्मिक पर्यटकीय स्थलहरुमा पर्यटकको चहल पहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलहरु आईतबारबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहल पहल बढेको हो ।

ढुङ्गा सिँगारेर बनेको ‘रक गार्डेन’ भाइरल बन्दै (फाेटाे फिचर)

डिभिजन वन कार्यालय तनहुँले निर्माण गरेको मोहोरिया पंछी तथा वनस्पति उद्यानभित्र रहेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । छोटो अवधिमा नै अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । दिनहुँ भीड बढ्न थाले पछि यस उद्यान ‘भाईरल पार्क’’ उपनामले प्रख्याति कमाएको छ । पर्यटकको चहल पहल बढेसंगै सो ठाउँ नजिकै रहेको पाथर्दी सामुदायिक होमस्टे सञ्चालक व्यस्त बन्न पुगेका छन् ।

काेराेना पछि विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल

पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल बढन थालेको छ । वार्षिक लगभग एक करोडको आम्दानि हुने यस मन्दिरमा कोभिडका कारण महिनौँ बन्द रह्यो । गण्डकी प्रदेशकै ठूलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल देखिन थालेको छ । गोरखापत्र समाचारदाता तारा चापागाईले खिचेको विन्ध्यवासिनी मन्दिर र माछापुच्छ्रे हिमालको सुन्दर दृष्य हेर्नुहोस् ।

दैलेखको गुराँसेमा पर्यटकको चहल पहल

दैलेख- कोरोना संक्रमणको जोखिमले थला परेको नेपालको पर्यटन क्षेत्र केही खुकुलो भएसँगै पर्यटकको चहल पहलमा पनि सुरु भएको छ । कोरोनाले गर्दा सुनसान जस्तै देखिएका दैलेखका पर्यटन क्षेत्रमा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटकको चहल पहल देखिन थालेको हो ।पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखको गुराँस गाउँपालिकामा भ्यू–टावर र कलाकृत गुराँसको बोट निर्माण गरिएसँगै अहिले […]

पटके डाँडामा पूर्वाधार बनेसँगै पर्यटकको चहलपहल बढ्यो

जिल्ला कै अग्लो पटेक डाँडामा भौतिक पुर्वाधार निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको चहल पहल बढ्न थालेको छ । यतिबेला पटेक डाडा पर्यटकहरुको रोजाइमा पर्न सफल भएको छ । पर्यटनकै माध्यमबाट जिल्लालाई चिनाउन पटेक डाँडालाई सिगार्न थालिएको हो । संघीय सांसद राजेन्द्र कुमार राईको पहलमा छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ मा जिल्लाकै अग्लो पटेक डाँडालाई सिगार्न पर्यटन पूर्वाधार निर्माणका कामहरु भईरहेका छन् ।

ढोरपाटन आरक्षमा कोरोनाले खस्कियो शिकार

कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ। कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो।