मन्त्रालयको भागबन्डा आज फाइनल हुन्छः माओवादी नेता

काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तारको अन्तिम टुंगो आज लाग्ने बताएका छन् । ‘प्रधानमन्त्रीले भोलिसम्ममा यसको काम टुंग्याउने तयारी गर्नुभएको छ । नेपाली कांग्रेस ठूलो दल भएकाले उसको विश्वास लिएर आज फाइनल गर्ने आज अन्तिम प्रयत्न हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार […]