‘ए ... मान्छे’ बोलको गीत सार्वजनिक

विभेदविरुद्ध गायक राज सागरले ‘ए ... मान्छे’ बोलको गीत सार्वजनिक गरेका छन् ।५६ औं अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा गजल तथा सुगम गीतका चर्चित गायक राज सागरले सन्देशमूलक गीत सार्वजनिक गरेका हुन् ।चर्चित विश्लेषक तथा लेखक आहूतिको शब्द रहेको ‘ए ... मान्छे’ विभ...

सम्बन्धित सामग्री

चलचित्र ‘एक भगवत् गीता’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘एक भगवत् गीताु को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो । जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको संगीत रहेको गीतमा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ […]

कांग्रेसको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । आइतबार ‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको चुनावी गीत सार्वजनिक गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी बनाइएको ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको पार्टीको गीतमा चर्चित गायक गायिकाहरु राधिका हमाल, कृष्ण रेउले, […]

चलचित्र महापुरुषको ‘बेमौसमी’ बाेलको गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबारर काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ । […]

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक

चलचित्र हिजो आजका कुराको दोस्रो गीत सार्वजनिक भएको छ। कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको परदेश बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।...

गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक

काठमाडौं :  गायक हेमन्त शर्मा नयाँ गीत सार्वजनिक भएको छ। उनको आफ्नै शब्द तथा संगीतमा ‘रुन्नभन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत सार्वजनिक भएको हो।प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण विकको संगीत संयोजन सुन्न सकिन्छ। गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन्।गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा कमल सिंह देखिएका छन्। सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन्। भिडियो सम्पादन नविन निरौलाले गरेका हुन्।

‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

काठमाडौँ– फिल्म ‘षट्कोण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।  फिल्म रिलिजकै साता निर्माण टिमले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् ।बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज विशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेन्ज विशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता […]

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो ।माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।विशेषगरि हिल्लामे स

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

स्वरुपाको स्वर रहेको ‘जसले मलाई’ गीत सार्वजनिक

स्वरुपा रसाइलीको स्वर रहेको ‘जसले मलाई’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजकुमार सुनारको शब्द तथा विवि अनुरागीको संगीत सुन्न सकिन्छ

‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा फिल्मको गीत सार्वजनिक भएको हो । आगामी १ माघबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको शीर्ष गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रुपहाङ राईको शब्द रहेको छ । गीत शक्ति श्रेष्ठ,  कविता मानन्धर माथि फिचरिङ गरिएको छ । कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता शिव श्रेष्ठले कोभिड –१९ को विषम परिस्थितिले गर्दा ठप्