ओली समूहका थप दुई सांसद नेपाल समूहतिर

-नेकपा एमालेका दुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् ।

सम्बन्धित सामग्री

सांसद सुनिल शर्मालाई हिरासतमुक्त गर्न आदेश, अन्यको हकमा म्याद थप

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले सांसद सुनिलकुमार शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। आज म्याद थप गर्न अदालतमा पेश गरिएकामा जिल्ला न्यायाधीश  दन्डपाणी शर्माको आदेशले थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।अन्य पक्राउ परेकाको हकमा भने म्याद थप भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले उनीहरूलाई हिजो बिहीबार पक्राउ गरेको थियो । अन्य  पाँच ज

थप सहकारी बैंक खोल्ने अनुमति दिन कांग्रेस सांसद निधिको माग

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा थप सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्र बैंकले...

सांसद बानियाँविरुद्ध थप उजुरी

काठमाडौं, असार ३ । जबरजस्ती करणीको आरोपमा अदालतमा मुद्दा चलिरहेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध थप दुईवटा मुद्दा परेका छन्। बानियाँविरुद्ध बाँके जिल्ला अदालतमा चेक अनादरको मुद्दा चलिरहेको पाइएको छ भने बाँके प्रहरीमा बैंकिङ कसुरको मुद्दा पनि परेको छ। बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गर्ने महिलाले नै उनीविरुद्ध थप मुद्दा दायर गरेकी हुन्। उनीविरुद्ध पछिल्लोपटक पाँच […]

सांसद बानियाँविरुद्ध थप उजुरी

जबरजस्ती करणीको आरोपमा अदालतमा मुद्दा चलिरहेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध थप दुईवटा मुद्दा परेका छन्।...

सर्लाहीमा झडपमा परि घाइते भएका सांसद साहलाई थप उपचारका लागि काठमाण्डौ पठाइयो

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बयलबास बजारमा झडप हुँदा घाइते भएका सर्लाही क्षेत्र नम्बर–१ का सांसद प्रमोद साहलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । उहाँको स्थानीय अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ पठाएको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । बिहान स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर उहाँ घाइते हुनुभएको हो । सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । सडक निर्माण गर्दा भत्कि...

जबर्जस्ती करणी आराेपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई पाँच दिनकाे म्याद थप

नेपालगञ्ज १८ फागुन :  जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी […]

सांसद बानियाँमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए । बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ

प्रदेश २ मा थप दुई सांसदले एमाले छाडे, माधव नेपालको पक्षमा १३ सांसद

प्रदेश २ मा नेकपा एमालेका थप दुई सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।  प्रदेश सभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतवार निर्वाचन आयोगको कार्यालय जनकपुरमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आफूहरूको पक्षमा १३ सांसद रहेको संसदीय दलका नेता शत्रुधन महतोले लोकान्तरलाई जानकारी दिए ।  एमालेका २१ सांसद रहेकोमा यसअघि ११ जनाले एकीकृत समाजवादीमा सनाखत गरिसकेका थिए । शुरूमा माधव नेपालको पक्षमा लागे पनि अन्य सांसदले सनाखत गर्ने दिनमा उपस्थित भएका थिएनन् ।  निर्व...

प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने,

थप सांसद आफ्नो पक्षमा आउने नेपाल समूहको दाबी !

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ । नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेकाे बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो ।आफूहरूकाे माग र मुद्दा जनमत र सर्वोच्चले पनि सही साबित गरिदिएको, आफूहरू झनै बलियो भएको र सत्यको बाटोमा हिँडेको पुष्टि भएको नेता विरोध खतिवडाले जानकारी दिनुभयो । आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आ...