परिचयपत्र बेगरका विदेशीलाई पक्राउ गर्न गृहको निर्देशन

गृह मन्त्रालयले  काठमाडौं र पोखरामा परिचयपत्र बेगरका विदेशीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। अफगानिस्तानमा उत्पन्न परिस्थितिमा त्यहाँबाट नेपालमा शरणार्थीहरु आउनसक्ने भन्दै गृहले सतर्कता बढाएको हो। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार...