बजेट अभावको कारण २२ हजार पूर्वशिक्षकले पाएनन् पेन्सन

१० वैशाख, काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार  पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ । निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए । सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब […]

सम्बन्धित सामग्री

रोकियो २२ हजार पूर्वशिक्षकको पेन्सन

काठमाडौं । सरकारले बजेट अभावको कारण देखाउँदै २२ हजार पूर्वशिक्षकको पेन्सन (निवृत्तिभरण) सुविधा रोकेको छ । सरकारले चैत महिनाको पेन्सनबापतको पाउनुपर्ने करिब २२ हजार पूर्वशिक्षकलाई सुविधा दिन नसकेको हो । निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयले बाँकी २२ हजारको निवृत्तिभरणका लागि बजेट अपुग भएको […] The post रोकियो २२ हजार पूर्वशिक्षकको पेन्सन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....