मेरो बालापन

बाढीको भेल उस्तै, ट्यांग्रा खोलामा पौडी खेल्दै गर्दा, खोलाको त्यो बहावको मीठो संगीतको आनन्द लिएको थिएँ। पौडिँदै, दुई हातले पानीमै ढोल पिट्दै थिएँ। ओहो मेरो त्यो बालापन, खोलानाला, रुखबिरुवासँग मितेरी गाँसेको थिएँ। सम्झिदा पनि भक्कानिएर आउँछ, ओहो, मेरो प्य...