कार्यान्वयन होला त चार बुँदे सहमति ?

सुर्खेत - गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै  कर्णाली प्रदेशसभामा प्रतिपक्षीले गरेको अवरोध हटेको छ ।  कर्णाली सरकार र प्रतिपक्षबीच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति भएको हो । सर्वदलीय बैठकले चार बुँदे सहमति पनि गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको ब...