आज नेपालमा कोरोना संक्रमणको दोस्रो लहरयताकै संक्रमितको संख्या निकै कम

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता कै सबै भन्दा कम संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १३ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संंख्या करिव […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : भदौ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा

२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ । ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो । पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो […]

मधेस प्रदेश : तेस्रो लहर सकियो, सकिएन होल्डिङ सेन्टरको निर्माण

जनकपुर । मधेस प्रदेशमा कोरोना संक्रमण दर न्यून हुँदै गएको छ । कोरोना संक्रमण भएको आशंकामा चेकजाँच गराउनेको संख्यामा पनि पछिल्लो समय निकै कम देखिन्छ । कतिपयले यसलाई कोरोना संक्रमणको तेस्रो लहर अन्त्य भएको अर्थमा पनि व्याख्या गरेका छन् ।अर्कोतिर, यूरोप तथा केही एसियाली मुलुकमा कोरोना संक्रमण दर विस्तारै उकालो लाग्दै गएको छ । विज्ञहरु यसलाई कोरोना संक्रमणको चौथो लहर आगमनको संकेत भन्दै सचेत हुन आह्वान गरिरहेका छन् । यसको विस्तार नेपालमा पनि केही महिनामा नहोला भन्ने ग्यारेन्टी छैन । तर मधेस प्रदेश सर

कोरोना संक्रमण : काठमाडौँ उपत्यकामा सबै प्रतिबन्ध हट्यो

ओमिक्रोन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ । शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिइएको छ । कोरोना संक्रमण फैलिएसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्ला प्

अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि

२१ पुस, काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ […]

कोभिड–१९ को दोस्रो लहरमा हुम्लामा ३५९ जनामा कोरोना संक्रमण

सिमकोट– कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता हुम्ला जिल्लामा साढे तीन सयभन्दा बढी कोरोना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालयको पछिल्लो तथ्यांकअनुसार जिल्लाभर दुई हजार १७७ जनाको कोरोना परीक्षण गरिएको ३५९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा महिलाको संख्या १३६ रहेको छ भने पुरुषको संख्या २२३ रहेको छ। नाम्खामा १४ जना, सिमकोटमा १०२ जना, […]

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै […] The post कोरोना संक्रमणको तेस्रो लहर ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने

काठमान्डाैं / दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए... The post कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने appeared first on Purbeli News.

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने

दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०–१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षम

कोरोना संक्रमण रोक्न जलेश्वरमा निश्चित स्थल तोकेर पुर्णरुपमा बन्द गर्ने निर्णय

कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्न थालेपछि मंगलबारदेखि सदरमुकाम जलेश्वरमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ।...

कोरोना संक्रमण भएपछि सबैभन्दा पहिले कुन लक्षण देखिन्छ ? यस्तो छ लक्षणको क्रम

कोरोनाभाइरसको दोस्रो लहरले सारा विश्व तनावग्रस्त छ । कोरोना संक्रमणको पहिलो लहर भएदेखि यता धेरै अध्ययनहरू भइसकेका छन् र यसका लक्षणहरूको बारेमा धेरै महत्त्वपूर्ण जानकारी