विपन्न विद्यार्थीका लागि खुत्रुकेको पैसा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ देउरालीका व्यवसायीहरूले आफ्नो होटल तथा किराना पसलमा खुत्रुकेमा सङ्कलन गरेको रकम विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर विद्यालयलाई सहयोग गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

विपन्न नागरिक उपचार निर्देशिका जारी

सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ...

विपन्न महिलालाई आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ।

विपन्न महिलालाई आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ।

दशैँका लागि  विपन्न परिवारलाई खाद्यान्न

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई चाड दशैँलाई मद्देनजर गर्दै खाद्यान्न वितरण गरेको हो।नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले जानकारी दिए। आर्थिक अभावका कारण घरमा चुह्लो बल्न धौ धौ परेका विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत

विपन्न परिवारलाई जस्तापाता वितरण

सिमकोट – अति विपन्न र विपन्न नागरिकलाई जस्तापाता सहयोग गरिएको छ। घर भएका तर जस्तापाताले छाउन नसक्ने आर्थिक अवस्थाका नागरिकहरूलाई सुरक्षित नागरिक आवास कार्यक्रमबाट जस्तापाता वितरण गरिएको हो। खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजंग शाहीले पाँच वटै वडाका ३५ घरधुरीलाई जस्तापाता वितरण गरिएको जानकारी दिए। गाउँपालिका भरिका अति गरिब र विपन्न परिवारको […]

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सल्यान : सल्यानका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। जिल्लाको कुमाख गाउँपालिका-३ रागेचौरको सिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले वडा नं १ देखि ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा विपन्न विद्यार्थीलाई झोला, कापी, कलम, वर्णमाला लगायतका शैक्षिक सामग्री वितरण गरेको हो।गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले यस्ता टुहुरा, अति विपन्न बालबालिकाको तथ्यांक राख्न र यस कार्यक्रमबाट बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आफ

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

कर्णाली सरकारले विपन्न परिवारलाई घर बनाइदिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका लागि घर निर्माण गर्ने भएको छ। प्रदेश सरकारले बादी, गाइने, राउटे, बोटे, राजी, दलित, विपन्न, मुसलमान तथा लोपोन्मुख र अति सीमान्तकृत जात वा समुदायका विपन्न वर्ग लक्षित गर्दै घर निर्माण गरिदिने भएको हो।गत फागुन ११ गते बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले विपन्न आवास कार्यक्रमका लागि निर्णय गरेसँगै ‘कर्णाली प्रदेश विपन्नको घर निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८’ प्रदेश सचिवबाट प्रमाणीकरण भएर कार्यान्वयनको चरणमा छ।‘विपन्न सम

विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै

फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा तह हाइड्रोपावर इञ्जीनियर पढाइने गाउँपालिकाले जनाएको छ । विपन्न परिवार तर जेहेन्दार एक छात्रा […]

विपन्न बालबालिकालाई खाद्यान्न वितरण

डोटीका चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई रु सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको छ । समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।     अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र (सिड) नेपालले ...