४ सय विदेशी विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न नेपालमा

२७ असोज, काठमाडौं । विदेशबाट चिकित्सा शिक्षा अध्ययन गर्न चार सय विद्यार्थी नेपाल आएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार यो शैक्षिक सत्रमा मात्रै चार सय विद्यार्थी नेपाल आएका हुन् । उनीहरु चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन गर्न नेपाल आएको आयोगका उप सचिव सेमन्तराज शर्माले बताए । शर्माका अनुसार यो वर्ष भारतबाट मात्रै चिकित्सा शिक्षा […]

सम्बन्धित सामग्री

नेपालमा एमबीबीएस पढ्ने विदेशी विद्यार्थीको सङ्ख्या बढ्यो - चिकित्सा शिक्षा आयोग

काठमाण्डौ – चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएको छ । आयोगले आज सोमवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो । यो वर्ष दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएका र यो सङ्ख्या गएको वर्षको भन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ । चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरूको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताउनुभयो । स्तरीकृत गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्च...

एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या ६ गुणाले बढ्यो

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन् ।यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसह

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढ्यो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ । आयोगले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षको भन्दा ६ गुणा बढी रहेको जनाएको हो । चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरूको...

नेपालमा एमबीबीएस पढ्ने विदेशी विद्यार्थीको संख्या बढ्योः चिकित्सा शिक्षा आयोग

काठमाडौँ – चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ। आयोगले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो। यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षभन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ। चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरुको पहुँचमा क्रमशः […]

एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थी बढे

त्यस्तै चिकित्सा शिक्षा आायेग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा हलसम्म एमबीबीएस अध्ययन गर्नका लागि १८८ जना नेपाली विद्याथी विदेश गएको बताउनुभयो ।